खेलकुद

रोमाले इन्टरलाई हरायो

इकागज |
असोज १६, २०७९ आइतवार ८:१६ बजे

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा शनिबार राति रोमाले इन्टर मिलानलाई २-१ अन्तरले पराजित गरेको छ । 

रोमाको जितमा पाउलो डिबला र क्रीस स्मलिङले एक एक गोल गरे । इन्टरका फेडेरिको डिमार्को एक गोल गरे । 


जितसँगै रोमा ८ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ । इन्टर १२ अंक जोडेर सातौं स्थानमा छ ।


Author

थप समाचार
x