खेलकुद

खेलाडीलाई स्वरोजगार बन्न कर्जा उपलब्ध गराइने

इकागज |
जेठ १५, २०८० सोमवार १८:९ बजे

काठमाडौँ- खेलाडीलाई स्वरोजगार बन्न युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै खेलाडीलाई स्वरोजगार बन्न युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बताएका हुन् ।



Author

थप समाचार
x