साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तानसँग नेपालको हार इकागज | असोज ४, २०८० बिहिवार २१:२१ बजे Link Copied! A- A A+ काठमाडौँ- साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली नेपालले पाकिस्तानसँग पराजित भएको छ । बिहीबार दशरथ रंगशालामा नेपालले पाकिस्तानसँग १–० को हार भोगेको हो ।पाकिस्तानका लागि ७६ औं मिनेटमा अलि जफरले विजयी गोल गरे । पहिलो खेलमा हार भोगेको नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्दै नेपालले आईसीसी क्रिकेट लिग-२ सुरुवात गर्ने इकागज | मंसिर १५, २०८०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया