एसियन गेम्सः नेपाली बक्सर दीपक श्रेष्ठ पनि पराजित इकागज | असोज ७, २०८० आइतवार १४:५३ बजे Link Copied! A- A A+ काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली पुरुष बक्सर दीपक श्रेष्ठ पनि पराजित भएका छन् ।पुरुषको ७१-८० केजी तौलसमूहअन्तर्गत आइतबार भएको अन्तिम ३२ चरणको खेलमा दीपकले उज्वेकिस्तानका टुराबेक खबिबुलाएभसँग पराजित भएका हुन् । टुराबेकले दीपकलाई अंकको आधारमा ५-० ले पराजित गरे । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
यू-१९ एसिया कप : बाबर आजमको कप्तानीमा पाकिस्तानले नेपाललाई पराजित गरेको त्यो खेल सञ्जीव शाह | मंसिर २२, २०८०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया