कसले जित्ला च्याम्पियन्स लिग फुटबलको उपाधि ?
फोटो : गुगलबाट
काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राती हुँदैछ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी उपाधिका लागि खेल्न लागेका हुन् ।
खेल राती पौने १ बजे पोर्चुगलको पोर्टो रंगशालामा हुनेछ । पीएसजीलाई हराउँदै सिटी फाइनल पुगेको हो भने चेल्सीले सेमीफाइनलमा रियल म्याड्रिडलाई पाखा लगाएको हो ।
सिटी पहिलोपटक फाइनल पुगेको टिम हो । यो सिजन प्रिमियर लिग उपाधि उचालिसकेको सिटीले च्याम्पियन्स लिग जिते नयाँ इतिहास रच्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया