खेलकुद

नेपालले चाईनिज ताईपेईलाई हरायो

इकागज |
जेठ २१, २०७८ शुक्रबार ५:५९ बजे

काठमाडौँ : नेपालले चाईनिज ताईपेईलाई हराएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार राती ताईपेईमाथि २-० गोलको सहज जित निकालेको हो ।

कुवेत सिटीको जाबेर अल अहमद रंगशालामा नेपाललाई जिताउन अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । 
 



Author

थप समाचार
x