खेलकुद

मैत्रीपूर्ण खेलमा फ्रान्स र इंगल्यान्ड विजयी

इकागज |
जेठ २१, २०७८ शुक्रबार ६:७ बजे

काठमाडौँ : अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फ्रान्स र इंगल्यान्ड विजयी भएका छन् । बिहीबार राती भएका खेलमा फ्रान्सले वेल्सलाई ३-० गोलले हराएको हो । यस्तै इंगल्यान्डले अष्ट्रियालाई १-० गोलले हराएको हो ।

यस्तै अन्य खेलमा डेनमार्क र जर्मनी तथा नेदरल्याण्ड्स र स्कटल्यान्डले बराबरी खेलेका छन् । 



Author

थप समाचार
x