खेलकुद

डेनमार्कलाई हराउँदै बेल्जियम अन्तिम १६ मा

इकागज |
असार ४, २०७८ शुक्रबार ६:१३ बजे

काठमाडौँ : बेल्जियम युरो २०२० च्याम्पियनशिप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराती भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो । 

बेल्जियमलाई जिताउन डी ब्रुएनाले निर्णायक गोल गरे । समूह बीमा रहेको बेल्जियम एक खेल अगावै अन्तिम १६ प्रवेश गरेको हो ।
 



Author

थप समाचार
x