खेलकुद

साफ च्याम्पियनसिपमा

नेपालविरुद्ध बंगलादेशको सुरुवाती अग्रता

इकागज |
असोज २७, २०७८ बुधबार १७:३६ बजे

काठमाडौँ - साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । माल्दिभ्समा भइरहेको खेलमा बंगलादेशले १–० गोलको अग्रता लिएको छ । बंगलादेशले खेल सुरु भएको नवौँ मिनेटमा नै गोल गरेको हो ।

यसअघि नेपालले भारतसँग पनि पराजय व्यहोरेको थियो । नेपाललाई फाइनल पुग्न कम्तीमा आजको खेलमा बराबरी आवश्यक छ । 
 



Author

थप समाचार
x