खेलकुद

आइपीएल फाइनल

कोलकत्ताले टस जित्यो, ब्याटिङमा चेन्नेई

इकागज |
असोज २९, २०७८ शुक्रबार १९:४१ बजे

काठमाडौंँ : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनलमा कोलकत्ताले टस जितेर बलिङ रोजेको छ । शुक्रबार दुबईमा कोलकत्ताले चेन्नेईसँगको उपाधि भिडन्तमा पनि टस जितेर फिल्डिङ रोजेको हो ।

केहीबेरमा चेन्नेईले पहिले ब्याटिङ सुरु गर्नेछ । 



Author

थप समाचार
x