पर्यटन

हिउँमा बालबालिका (फोटोफिचर)

इकागज |
माघ १०, २०७९ मंगलबार १९:३४ बजे

काठमाडौं– उच्च हिमाली भेगमा हिउँ पर्न थालेसँगै बालबालिका रमाएका छन् । बालबालिकाहरु हिउँमा खेल्दै रमाएका हुन् । यो वर्ष हिउँ धेरै ढिला परेको छ । अहिले हुम्ला, जुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा हिउँ परेको छ ।

हिउँ परेर हिउँदे बालीलाई राम्रो भएको स्थानीयको भनाइ छ ।


 

 


Author

थप समाचार
x