पर्यटन

नाट्टा बाँकेद्वारा पर्यटन मजदुरलाई राहत वितरण

इकागज |
साउन २२, २०७८ शुक्रबार १३:५९ बजे

काठमाडौँ : नाट्टा बाँकेले पर्यटन मजदुरलाई राहत वितरण गरेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बाँकेका झण्डै दुई सय बढी पर्यटन मजदूरलाई राहत वितरण गरिएको बताए ।


कोभिड १९ महामारीका कारण समस्यामा परेका मजदूरलाई राहत वितरण गरिएको उनले बताएका छन् । पर्यटन व्यवसायी, विभिन्न संघ संस्थाको पहलमा राहत वितरण गरिएको उनले बताएका छन् ।

 


Author

थप समाचार
x