रीतिरिवाज

शीतलनिवासमा राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

इकागज |
कात्तिक २०, २०७८ शनिवार १२:१९ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् । भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाइ दिएकी हुन् । 


तस्बिर: सुनिल बज्राचार्य


Author

थप समाचार
x