रीतिरिवाज

हनुमान ढोकामा १०८ कन्या पूजा (फोटो फिचर)

इकागज |
मंसिर ४, २०७८ शनिवार १३:११ बजे

काठमाडौंँ - काठमाडौँको हनुमान ढोकामा कन्या पूजा गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा हनुमान ढोकामा १ सय ८ कन्यालाई पूजा गरिएको हो । हरेका वर्षको नोभेम्बर २० मा अन्तराष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । 



Author

थप समाचार
x