विश्व

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

इकागज |
असोज १६, २०७९ आइतबार ८:२२ बजे

काठमाडौँ- स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ ।

खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए । यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए ।


पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ । निस ८ अंकसहित १३ औं स्थानमा छ । 


Author

थप समाचार
x