राष्ट्रपति भएको भोलिपल्टै गोली हानी हत्या
काठमाडौँ : अफ्रिकी मुलुक चादका राष्ट्रपति इद्रिस देबाइको गोली हानी हत्या भएको छ । इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै पुगेका उनको विद्रोहीका गोली लागेर ज्यान गएको हो ।
उनको मृत्यु राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट भएको हो । चादमा ३० वर्ष लामो शासन चलाएका उनी सन् १९९० मा राष्ट्रपति बनेका थिए। उनी अफ्रिकी मुलकमा सबभन्दा धेरै समयसम्म शासन शासन गर्ने शासक हुन् ।
विद्रोही गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया