विश्व

कोभिड संकटमा भारतलाई सहयोग गर्दै पाकिस्तान

इकागज |
बैशाख १०, २०७८ शुक्रवार २१:४५ बजे

एजेन्सी : कोभिड-१९ संकटकालमा भारतलाई पाकिस्तानले सहयोग गर्ने भएको छ । भारतमा महामारीले उग्ररुप लिएपछि पाकिस्तानको एधिच्यारिटी  फाउण्डेसनले सहयोग गर्ने भएको हो ।

मिडिया रिपोर्ट अनुसार भारत सरकारलाई एक पत्र लेख्दै फाउण्डेसनले सहयोग गर्ने प्रतिवद्धता गरेको छ । फाउण्डेसनले उक्त पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको मिडियाहरूले जनाएका छन् ।  



Author

थप समाचार
x