विश्व

सी र पुटिनबीच भेट : 'निकट सम्बन्ध’को प्रशंसा

इकागज |
चैत ६, २०७९ सोमवार २१:५७ बजे

मस्को - चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको 'नजिकको सम्बन्ध' रहेको  बताएका छन् । 

उनले भने, 'हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर  भन्ने माग गर्छ ।'  रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ । 
 



Author

थप समाचार
x