२०१९ मा मोदीको भाजपाले कति सिट जितेको थियो ?
काठमाडौँ - सत्तारुढ नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धनको नेतृत्व गर्ने नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले अहिलेसम्म दुई सिट जितेको छ । २३९ सिटमा अगाडि छ। यो पछिल्लो चुनावमा उनले जितेका सिटमध्ये निकै कम हो।
सन् २०१९ मा, भएको निर्वाचनमा बीजेपीले ३०३ सिट जितेको थियो र गठबन्धनले कुल ३५३ सिट जितेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया