विश्व

भारतमा सरकार बनाउन कति सिट चाहिन्छ ?

इकागज |
जेठ २२, २०८१ मंगलबार १५:५७ बजे

काठमाडौँ - भारतीय संसदको तल्लो सदन ( लोकसभा ) मा कुल ५४३ सीटहरू छन्।

सरकार बनाउन कुनै दल वा गठबन्धनले २७२ सिट जित्नुपर्छ । भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले आफूलाई ४०० सीट जित्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।


सुरुवाती निर्वाचनसम्बन्धी रुझानले उनीहरुले यो संख्या पुर्याउन नसक्ने देखिन्छ । हाल नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धन लगभग २९५ सीटहरूमा अगाडि छ।


Author

थप समाचार
x