हरियाणामा कांग्रेस पाँच सिटमा अगाडि
फाइल फोटो
काठमाडौँ - भारतको हरियाणाको कूल १० लोकसभा सिटमध्ये पाँच सिटमा काँग्रेस अगाडि देखिएको छ । निर्वाचन आयोगको अपरान्ह ४ बजेसम्मको मतपरिणाम अनुसार भाजपा पनि पाँच सिटमा अगाडि छ । गत २०१९ को लोकसभा निर्वाचनमा भाजपाले सबै १० वटै सिट जितेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया