भारतमा प्रधानमन्त्री मोदीले गरे मन्त्रिमण्डल हेरफेर
फाइल फोटो
काठमाडौँ : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । पाँच वर्षीय कार्यकालमा उनले पहिलोपटक मन्त्रिमण्डल हेरफेर गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेरफेर गरिएका ४३ मन्त्रीले शपथ लिएका छन् । जसमा २८ जना राज्यमन्त्री मात्रै छन् । यद्यपी गृहमन्त्रीमा अमित शाह र रक्षामन्त्रीमा राजनाथ सिंहलाई निरन्तरता दिइएको छ । फेरबदल गरिएका मन्त्रीमा धेरैले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका छन् ।
बुधबार मात्रै १५ जना मन्त्रीले सपथ लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया