कोभिड-१९ महामारीबाट विश्वमा ४० लाख ७४ हजारको ज्यान गयो
एजेन्सी : कोभिड-१९ महामारी सुरु भएयता हालसम्म विश्वभर ४० लाख ७४ हजार जना संक्रमितको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको हो ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८६० जना रहेका छन् । विश्वभर तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया