विश्व

भारतमा गएको भूकम्पको धक्का पाकिस्तानसम्म

इकागज |
साउन ७, २०७८ बिहीबार १०:२५ बजे

सांकेतिक फोटो

काठमाडौँ : भारतको राजस्थानमा भूकम्प गएको छ । राजस्थानको बिकानरमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ७ बजेर ४२ मिनेटमा गएको भूकम्पको झट्का भारत, पाकिस्तान र अफगानिस्तानसम्म पुगेको थियो । भूकम्पले केही घर भत्किएका अनुमान गरिएको छ । तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । 



Author

थप समाचार
x