अलास्कामा भूकम्पपछि सुनामीको चेतावनी
काठमाडौँ - अमेरिकाको पश्चिमी राज्य अलास्कामा सुनामीको चेतावनी दिइएको छ । बिहीबार त्यहाँ ८.२ म्याग्निच्यूडको भूकम्प गएपछि सामुन्द्रिक तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने बताइएको हो ।
अमेरिकी समय अनुसार रातिको १० बजेर १५ मिनेटमा अलस्काको पेरिभाइलबाट ९१ किलोमिटर पूर्वमा भूकम्प गएको थियो । भूकम्प गएसँगै अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामी आउन सक्ने बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया