विश्व

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

इकागज |
भदौ ३०, २०७८ बुधवार ६:३१ बजे

फाइल तस्‍बिर

दोहा - कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग 'स्पष्ट' सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता  र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गगरेका हुन् । रासस
 



Author

थप समाचार
x