विश्व

क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

इकागज |
असोज ५, २०७८ मंगलबार १३:२३ बजे

मस्को- रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गर्नुभएको छ । 

टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भन्‍नुभएको छ । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ । (एएफपी) 



Author

थप समाचार
x