विश्व

संयुक्त राष्ट्र संघद्वारा अमेरिका  र चीनलाई वार्ताको निम्ति आग्रह

इकागज |
असोज ६, २०७८ बुधबार ६:२५ बजे

अमेरिका - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य  अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गगरेका छन् । उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्षित गरेका हुन् ।
 
'यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा  यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ,' गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने,  'विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ ।



Author

थप समाचार
x