विश्व

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

इकागज |
माघ ४, २०७८ मंगलबार १५:७ बजे

मस्को- ओमिक्रोन विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् ।

गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।



Author

थप समाचार
x