विश्व

फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्ती : रुस

इकागज |
जेठ २, २०७९ सोमबार १४:१४ बजे

मस्को- रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ ।

"यो अर्को गम्भीर गल्ती हो जसको दूरगामी परिणामहरू छन्," उप विदेशमन्त्री सर्गेई र्याबकोभलाई रुसी समाचार एजेन्सीहरूले भनेका छन् । (एएफपी) 



Author

थप समाचार
x