अमेरिका

पन्थीलाई नागरिक अभिनन्दन

इकागज | चैत १०, २०७७

काठमाडौँ : खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाइ सम्मान गरिएको छ । एक दशकदेखी अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका पन्थीलाई विभिन्न संघ सस्थाले संयुक्त रूपमा नागरिक अभिनन्दन गरेका हुन् । 

आइतवार न्यूयोर्कमा आयोजित कार्यक्रममा सम्मानित भएका पन्थीले अध्यागमनमा बिशेष रूचीका साथ कमल चलाउँदै आएका छन् । 

वार्म फाउण्डेशनको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, शेर्पा केदुंग अमेरिका, ग्लोबल पानस, नेपाली समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर, हामी नेपाली ग्लोबल, रोटरी इन्टरनेशनल, रिजउड नेपाली समाज अमेरिका, मिथिला सेन्टर अमेरिका लगायतका संघ सस्थाले नागरिक अभिनन्दन गरिएको हो । 

अमेरिकामा मोडेर्नाले पायो कोभिड भ्याक्सिन उत्पादनको मान्यता

अनिल अधिकारी | पुस १, २०७७

अमेरिका : अमेरिकी सरकारको खाद्य तथा औषधि प्रशासन एफडिएले कोभिड-१९ को भ्याक्सिनका लागि मोडेर्ना नामक अर्को…

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग पक्का

अनिल अधिकारी | कात्तिक २०, २०७७

अमेरिका : डेमोक्र्याटिक नेता तथा पूर्वउपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग निश्चित छ…

दशैँको मुखमा बिपन्‍नलाई कांग्रेस नेता भण्डारीको आर्थिक सहयोग

इकागज | कात्तिक ४, २०७७

अमेरिका : नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले कोभिड-१९ का कारण समस्यमा रहेका बिपन्न परिवार…