एसिया

जापानद्वारा नेपाली प्रवेशमा रोक

इकागज | बैशाख २९, २०७८

जापान : दक्षिण एसियामा कोभिड-१९ संक्रमण र मृत्‍युदर बढेपछि जापानले नेपालबाट आफ्नो मुलुकतर्फ आउने यात्रुलाई प्रवेशमा रोक लगाएकाे छ । जापानले यस क्षेत्रबाट नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुका  रोक लगाउने भएको हो ।

कोभिडको बढ्दो जोखिम निन्त्रणका लागि जापान सरकारले प्रश रोक लगाउन लागेको जापानी मिडियाले समाचार लेखेका छन् नेपाल भारत र पाकिस्तानमा १४ दिन भन्दा बढि बसेका बिदेशी जापान प्रवेश गर्न पाउने छैनन् । जापानी नागरिकले भने प्रवेश पाउनेछन् ।

तर उनीहरुले जापान सरकारले तय गरेकाे क्‍वारेन्टिनमा बस्‍नुपर्ने हुन्छ । यो नियम १४ तारिकदेखि लागू हुनेगरी जापानी संचारमाध्यमएनएचकेले खबर छापेको छ ।

यसअघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरु एअरपोर्ट अध्यागमनले तोकेको ठाउँमा ६ दिन र त्यसपछि २ पटकको पीसीआर जाचँ नेगेटिभ आएपछि पनि १४ दिन होम क्‍वारेन्टिन सहित प्रबेश गर्न दिने कडा नियम  थियो ।

स्वतन्त्रताको स्वर्णीम जयन्ती : विश्‍वको ध्यान खिच्दै बंगलादेश

राम रिसाल | चैत २८, २०७७

ढाका : दक्षिण एसियाको उदाउँदो मुलुक बंगलादेशले गत मार्च महिनामा विश्‍व समुदायको ध्यान ढाका तर्फ आकर्ष…

मलेसियामा रोजागारी गर्ने श्रमिकसँगै उसको परिवार पनि थप सुरक्षित

चन्द्रशेखर अधिकारी | फागुन १८, २०७७

काठमाडौँ : मलेसियाको सामाजिक सुरक्षा योजनामा आबद्ध हुने नेपाली श्रमिकको संख्या बढेपछि यसको व्यवस्थाप…