कर्पोरेट

'आइएमई पे' को दसैँ योजना हवाई टिकटमा ५० प्रतिशत छुट

इकागज | असोज १२, २०७८

काठमाडौं- आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यास ब्याकको सीमा २ हजारसम्मको रहेको छ ।  यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन बिक्रीको समयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

रियलमीको टीयूभी राइनल्याण्ड सर्टिफीकेट प्राप्त पहिलो फोन सी २१ वाई सार्वजनिक

इकागज | असोज १२, २०७८

काठमाडौं– स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेटप्राप्त पहिलो स्...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिर्सोटमा विशेष छुट

इकागज | असोज १२, २०७८

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई आगन्तुक रि...