कर्पोरेट

नेपाली बजारमा पोकोले एफ ३ जीटी सार्वजनिक गर्दै

इकागज | भदौ १४, २०७८

काठमाडौं - इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्राण्ड पोकोलेस्मार्टफोन पोको एफ जीटी सार्वजनिक गर्ने घोषणा गरेको छ । पोको एफ ३ जीटीमा प्रीमियम ’स्लिपस्ट्रीम’ डिजाइन छ । फ्यागसिप मिडिया टेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हर्जको रिफ्रेश रेट र ४८० हट्र्जको टच स्याम्प्लिङ रेटसँग इन्टिग्रेटेड छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सन् २०१८ मा पोको एफसिरिज भित्रिएपछि यसलेनेपालीबजारमापहिलेकहिल्यै नपुर्‍याएको प्रभाव पुर्‍याएको थियो। नयाँ पोको एफ ३ जीटीको मार्फत हामी एक पटक फेरी सफलता को पुनःनिर्माण गर्ने लक्ष्य कायम राख्दछौँ ।' ८ जीबी २५६ जीबीको भेरियन्टको यो मोबाइलको मुल्य ५६ हजार ९ सय ९९ रुपैयाँ छ ।

वर्ल्ड लिंकले यसरी ग्राहक ठग्छ, नेट टीभी जडान गरेमो ४ महिनासम्म सेटअप बक्स दिएन

इकागज | भदौ ११, २०७८

काठमाडौँ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ग्राहकलाई अनेकन छुटका स्कीम ल्याउने तर भुक्तान...

स्मार्ट चाइना एक्स्पोमा ओपोका नयाँ म्यागभोक सिरिज र ईन-कार कनेक्टिभिटी प्रविधिहरु

इकागज | भदौ ११, २०७८

काठमाडौं – ओपोले ‘स्मार्ट टेक्नोलोजीः ईम्पावरिङ ईकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २...

सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिटान्स कारोबार सुरु

इकागज | भदौ १०, २०७८

काठमाडौँ - कुवेतको अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।...