भ्रष्टाचार

किसानसँग घूस लिने खाँ अख्तियारको फन्दामा

इकागज | बैशाख १५, २०७८

काठमाडौं : किसानसँग अनुदानका लागि घूस लिने एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा लिएको छ । डोल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको स्याउ जोन कार्यालय प्रमुख हसमुल्ला खाँलाई आयोगले नियन्‍त्रणमा लिएको हो ।

दाँते ओखरको बिरुवा उत्पादन गरेवापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घूस माग गरिरहेको अवस्थामा आयोगले समातेको हो । 

आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । 

कर फर्स्यौट प्रकरणमा अनुसन्धान गर्न अख्तियारले बोलायो चुडामणी शर्मालाई

इकागज | बैशाख ९, २०७८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले कर फर्स्योट घोटाला प्रकरणमा अनुसन्धान गर्न आन्तरिक राजस्व…

नौलीखोला जलविद्युत् घोटाला : धार्चेका कार्यकारी र वडाअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | चैत ३०, २०७७

काठमाडौं : गोरखाको नौलीखोला तेश्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा वास्तविक कार्यभन्दा …

सामाजिक सुरक्षा भत्ता बाँड्दा १२ लाख हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

इकागज | चैत २६, २०७७

काठमाडौं : एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपय…

सवारीलाइसेन्स परीक्षाको नतिजा घोटाला गर्ने १९ कर्मचारीविरुद्ध मुद्दा

इकागज | चैत २६, २०७७

काठमाडौं : नेपालगञ्‍जको भेरी यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीर…

काठको मुद्दा सल्टाइदिन्छु भन्दै घूस लिने रेन्जरविरुद्ध मुद्दा

इकागज | चैत १०, २०७७

काठमाडौं : काठको मुद्दा सल्टाइदिने भन्दै ट्रयाक्टर चालकसँग घूस लिने रेन्जर रामऔतार चौधरीविरुद्ध अख्तियार दु…

सिल भएको औषधि पसल खोल्दिन्छु भन्दै घूस लिने अधिकृतविरुद्ध मुद्दा

इकागज | चैत ८, २०७७

काठमाडौं : विराटनगरको औषधी व्यवस्था विभाग शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध अख्ति…

फर्निचर उद्योग चलाउन सहजिकरण गराउन घूस माग्‍ने प्रहरीविरुद्ध मुद्दा

इकागज | चैत ८, २०७७

काठमाडौं : रुपन्देहीको गैडहवास्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक …

५० हजार घूस लिने सशस्त्र प्रहरीका दुई अधिकृत अख्तियारको फन्दामा

इकागज | फागुन १३, २०७७

काठमाडौँ : सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख र अर्का एक अधिकृतलाई…

पेन्सन कागज बनाउन घूस लिने अधिकृत, क्यान्टिन सञ्‍चालक र चालकविरुद्ध मुद्दा

इकागज | फागुन ५, २०७७

काठमाडौं :  ताहाचलस्थित राष्ट्रिय कितावखाना (शिक्षक)का शाखा अधिकृत धनेश्‍वर प्रसाई, क्यान्टिन सञ्&z…

फर्जी उपभोक्ता बनाएर गाउँपालिका अध्यक्षद्वारा चार लाख ७९ हजार हिनामिना

इकागज | फागुन ५, २०७७

सिन्धुली : जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको …