अदालत

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा

सभामुख पक्षले माग्‍याे चार घण्टा समय, इजलासले आइतबारलाई दुई घण्टामात्र दियो

इकागज | असार १८, २०७८

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहसका लागि सभामुख अग्नि सापकोटा पक्षले चार घण्‍टा समयको माग गरेको छ । तर इजलासले समय थप्न अस्वीकार गर्दै दुई घण्टामात्र समय दिएको थियो । 

न्यायाधीस इश्वरप्रसाद खतिवडाले बहसका लागि डेढ घण्टाको समय मात्रै दिन सकिने बताए । तर सभामुख पक्षले भने चार घण्टाको समय माग गरेको थियो । ‘डेढ घण्टा समय हो । फाइनल हाे’ न्यायाधीश खतिवडाले भने, ‘तपाईहरूलाई थप्यो भने अरूलाई पनि थप्नपर्छ । मिल्दैन।’ 

सभामुख पक्षका वकिललाई इजलासले आइतबार दुई घण्टामात्र समय दिनेभएपछि आजको इजलास सकिएको छ । 

प्रधानन्यायाधीश राणाको खरेललाई प्रश्‍न, ‘संविधानको धारा ७६ (२) र (५) का बीचको फरक के हो ?’

इकागज | असार १७, २०७८

काठमाडौँ : प्रतिनिध सभा विघटनसम्‍बन्‍धी रिटको सुनुवाइका क्रममा बिहीबार संवैधानिक इजलासमा प्रधा...

नायब महान्यायाधिवक्ता पाण्डेयको तर्क; ‘बहुदलीय व्यवस्थामा घरमुलीको अनुमतिविना सदस्य निस्किँन पाउँदैन’

इकागज | असार १५, २०७८

काठमाडौँ : नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले विश्‍वासको मत नपाउने निश्‍चित भएपछि संसद्&z...

‘राष्ट्रपतिलाई ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार कहाँ छ ?, विश्वासिलो आधार नभएपछि कसरी गर्ने ?'

इकागज | असार १५, २०७८

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिलाई संविधानको धारा ७६ (५) अनुरु...

प्रधान न्यायाधीशको प्रश्‍न, प्रधानमन्त्रीले संसद छलेर विश्वासको मत नलिने घोषणा गर्न मिल्छ?’

इकागज | असार १५, २०७८

काठमाडौँ : प्रधानन्याधीश चोलेन्‍द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जा...

वरिष्ठ अधिवक्ता शम्भु थापालाई महान्यायाधिवक्ताका सात काउन्टर प्रश्‍न

इकागज | असार १४, २०७८

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसमा राखेको तर्कमा महान्याया...