अदालत

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता

इकागज | जेठ २४, २०७८

काठमाडौँ : मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा अदालतमा पेस भएको रिट दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा गरेको नियुक्त‍ि, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक भएको भन्दै केही दिनअघि सर्वोच्च अदालतमा रिट पेस भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ ।  अधिवक्ता त्रिपाठीले दैनिक कार्य सञ्‍चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न रिटमा माग गरेका छन् । 

कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने न्यायपालिका टुलुटुलु हेरेर बस्‍न मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई

इकागज | जेठ २३, २०७८

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भनेर टुलुटु...

संवैधानिक इजलासमा महान्यायाधिवक्ताको प्रश्‍न : नेकपासम्बन्धी मुद्दा यहाँ कसरी आयो

इकागज | जेठ २३, २०७८

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले नेकपासम्बन्धी मुद्दा संवैधानिक इजलासमा कसरी आयो भन्‍ने प्रश्&...

प्रधानन्यायाधीश राणाले भने : संवैधानिक इजलासमाथि प्रश्‍न उठाउने अधिवक्तालाई अवहेलना मुद्दा लाग्‍न सक्छ

इकागज | जेठ २३, २०७८

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा ‘वरिष्ठता आधार’मा न्याय...

अमेरिकाले नेपाललाई खोप दिने भएपछि यस्तो भन्छन् नेपालस्थित अमेरिकी राजदूत

इकागज | जेठ २१, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड-१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बा...