अदालत

नागरिकता अध्यादेश सम्बन्धी मुद्दा : संवैधानिक इजलासको सुनुवाइ हेर्दाहेर्दैमा

इकागज | जेठ २१, २०७८

काठमाडौँ : काठमाडौं : नागरिकता अध्यादेशविरुद्ध परेका रिटमाथिको संवैधानिक इजलासको सुनुवाइ हेर्दाहर्दै राखिएको छ । शुक्रबार सुरु भएको सुनुवाइको अर्को पेशी जेठ २७ गते राखिएको हो ।

९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न शुक्रबार नै उक्त इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्धका रिटमाथि सुनुवाइ जारी

इकागज | जेठ २१, २०७८

काठमाडौँ : सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशे...

संवैधनिक इजलास : दुई न्यायाधीश किन बाहिरिए, दुई किन बाहिरिएनन् ? (रायसहित)

इकागज | जेठ १८, २०७८

काठमाडौँ : संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासब...

गणतन्त्रका लागि जेल बसेका वकिलहरूलाई प्रधानमन्त्रीले गरेको प्रहारको प्रतिकार गरौँ : शेखर कोइराला

इकागज | जेठ १८, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र कानुन व्यवसायीप्रति गरेको टिप्पणीलाई नेपाली कांग्रेसक...

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

इकागज | जेठ १८, २०७८

काठमाडौँ : प्रधानन्‍याधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका...

प्रधानन्यायाधीश राणालाई न्यायाधीश केसी र श्रेष्ठले भने- इजलास छाड्‍दैनौँ

इकागज | जेठ १८, २०७८

काठमाडौँ : प्रतिनिधिसभा विघटनको विवादमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि प्र...

प्रश्न खेपेका न्यायाधीशले संवैधानिक इजलास छाड्ने/नछाड्ने टुंगो लागेन

इकागज | जेठ १७, २०७८

काठमाडौँ : कानुन व्यवसायीको प्रश्न खेपेका न्यायाधीशले संवैधानिक इजलास छाड्ने वा नछाड्ने विषयमा न्या...