अदालत

सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्छु : प्रधानन्यायाधीश

इकागज | बैशाख २६, २०७८

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता हुने बताएका छन् । कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । 

उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् । 

दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन् । विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो । (रासस)
 

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छाड्न आदेश

इकागज | बैशाख २४, २०७८

काठमाडौँ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौ...

२२ न्यायाधीश र १३९ कर्मचारीलाई कोभिड-१९ संक्रमण, कुन अदालतमा कति संक्रमण ? (सूचीसहित)

इकागज | बैशाख २३, २०७८

काठमाडौँ : मुलुकभरका २२ न्यायाधीशलाई कोभिड-१९ संक्रमण भएको छ । त्यस्तै अदालतका १३९ कर्मचरीलाई पनि कोभि...

ओलीको कारबाहीविरुद्ध नेपालद्वारा दायर रिट सर्वाेच्चमा दर्ता (पत्रसहित)

इकागज | बैशाख ९, २०७८

काठमाडौँ  : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री तथा पार्...

अख्तियारलाई स्टिङ अपरेसन गर्न सर्वाेच्चद्वारा रोक, चार सयभन्दा बढी घूस मुद्दा अमान्य हुने (आदेशसहित)

इकागज | बैशाख ८, २०७८

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’क...