अदालत

सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

इकागज | बैशाख ८, २०७८

काठमाडौँ  : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी चढेको  मुद्दा आज हेर्न नभ्याइएको हो । सापकोटाविरुद्ध सशस्त्र द्वन्द्वकालको बेला काभ्रेका अर्जुन लामा हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ भदौमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दा पेसी चढ्दै सर्दै गरेको छ । 

दाहालको पुनरावलोकनसम्बन्धी निवेदन सर्वोच्चद्वारा अस्वीकार

इकागज | चैत १९, २०७७

काठमाडौँ : सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनरावेदनका लागि दर्ता गरेको...

नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउने प्रवृत्ति छ : सुशीला कार्की

इकागज | चैत १९, २०७७

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले न्यायाधीशहरु स्वतन्त्र हुन्छन् भनिए पनि कतिपय न्यायाधीश...

ललिता निवास प्रकरण : मन्त्रिपरिषद् र अख्तियारको निर्णय झिकाउन सर्वोच्चको आदेश (पूर्ण पाठसहित)

इकागज | चैत १६, २०७७

काठमाडौँ : ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्‍ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ...

ललिता निवास: नेपाल र डा. भट्टराईविरूद्धको रिटमा सुनुवाइ हुँदै

इकागज | चैत १६, २०७७

काठमाडौँ: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्...