अदालत

प्रहरीले विहारको अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारी

इकागज | मंसिर ३, २०७८

विहार- विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन् । 

बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए ।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए । 

अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्दैनौंः न्यायाधीशहरू

इकागज | मंसिर २, २०७८

काठमाडौँ - पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार...

गोलाप्रथा लागू भए पनि फुलकोर्ट नबसी मुद्दा सुनुवाइ नहुने, यस्तो छ प्रक्रिया

इकागज | मंसिर २, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशको बैठकले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ ग...

प्रधानन्यायाधीशले अदालतभित्र लाठी र हतियार भित्र्याए : चण्डेश्वर श्रेष्ठ

इकागज | मंसिर २, २०७८

काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीशले अराज...

न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजे डाकियो बैठक

इकागज | मंसिर २, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोस...

प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्ने न्यायाधीशलाई बहिष्कार गर्ने बार अध्यक्ष शाक्यको चेतावनी

इकागज | मंसिर २, २०७८

काठमाडौँ - सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ब...