अदालत

‘प्रधानन्यायाधीशलाई अब हामीले भन्‍नुपर्छ डन्ट टच द चेयर’

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए प्रधानन्यायाधीशको कुर्सी छुन नदिने अवस्था पनि आउन सक्ने बताएका छन् । नेपाल बार एसोसियसनले कुर्सी छाड्नका लागि नाराबाजी गर्नुपर्ने दिन आउन सक्ने उनको भनाइ छ । 

‘सायद यसपछि भन्नुपर्ने स्थिति आउँछ, डन्ट टच द चेयर । तपाई यति पोलुटेड हुनुभयो, अब तपाईँले त्यो कुर्सी छुन पनि कुर्सीप्रतिको अन्याय हुन्छ भन्ने अवस्था आउनसक्छ । कुर्सी छोड भन्ने नारा लाग्न सक्छ’ उनले भने ।  

प्रधान्यायाधीशको विषयमा राजनीतिक दलले आफ्नो भूमिका निभाउनुपर्छ : अधिवक्ता खरेल

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ -  वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले न्यायपालिका सुद्धिकरणका लागि नेपाल बार एसोसिएसन...

प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि पेसी तोके

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दीप्रत्यक्षीकरणबाहेकका अन्य मुद्दामा पनि पेसी तोक...

अदालत परिसरबाट दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन बारको माग

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वाेच्च अदा...