अदालत

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आज सर्वोच्च प्रवेशमै रोक लगाउने

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ- नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो । 

हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो ।

शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ । 

नेपाल बार प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै चरणवद्ध आन्दाेलनमा छ । 

कानुन समाजको ठहर : बारमाथिको प्रहरी हस्तक्षेप ‘दुर्भाग्यपूर्ण’ र ‘भर्त्सनायोग्य’

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमा...

अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ - राजीनामाको दवाव झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् ...

प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ - शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएस...

शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने नेपाल बारको घोषणा

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले...

बारलाई चुनौती दिँदै प्रधानन्यायाधीशले तोके आफूसहित ९ इजलास

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबारका लागि ९ वटा इजलास गठन गरेका छन् । नेपाल बार एस...

प्रधानन्‍याधीशविरुद्ध आजदेखि आक्रामक ढंगले प्रस्तुत हुँदै नेपाल बार

इकागज | कात्तिक २५, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्‍दोलनरत नेपाल बार एसोस...