कोभिड-१९

चीनले नेपाललाई फेरि १६ लाख मात्रा खोप अनुदानमा दिने

इकागज | साउन १, २०७८

काठमाडौँ : चीनले नेपाललाई फेरि कोभिड–१९ विरुद्धको १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शिष्टाचार भेट गर्दै नेपालका चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ सरकारको यो सन्देश दिएकी हुन् । 

चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ । त्यस्तै, सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ । चीनले अनुदानमा दिएको खोप १७ लाख मानिसलाई दुई डोज लगाउन पुग्ने खोप अनुदानमा उपलब्ध गराउने सुनिश्चित भएको छ । 


 

चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरू बढ्दै

इकागज | साउन १, २०७८

दक्षिण कोरिया : दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरूको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीह...

कोभिडविरुद्ध खोप खरिद गर्न विश्व बैंक र एडीबीसँग ऋण लिँदै सरकार

अतिन आचार्य | असार ३१, २०७८

काठमाडौँ : सरकारले कोभिड भाइरसविरुद्धको खोप खरिद गर्न ऋण लिने तयारी गरेको छ । कोभ्याक्ससँग मोर्डन...

साउन १० गतेसम्म थपियो निषेधाज्ञा, साँझ सात बजेसम्म पसल चलाउन पाइने

इकागज | असार ३१, २०७८

काठमाडौँ : काठमाडौँ जिल्ला प्रशासन कार्यालयले साउन १० गतेसम्म निषेधाज्ञा थपेको छ । कोभिड-१९ को दोस्रो भ...