कोभिड-१९

संक्रमण स्थिर, मृत्युदर घट्दो : मंगलबार २६३४ संक्रमित थपिँदा १५ को मृत्यु

इकागज | असार २२, २०७८

काठमाडौँ : देशभर मंगलबार २६३४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । ७५०३ जनाको पीसीआर परीक्षण गर्दा १७१८ र  ५०८२ एन्टीजेन्टको परीक्षण गर्दा ९१६ जना कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार २६२२ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५ को मृत्यु भएको छ । हालसम्म ९२६३ को मृत्यु भइसकेको छ । १५६५ संक्रमणमुक्त भएका र देशभर हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा ४९९ संक्रमण थपिएका छन् ।काठमाडौँमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

उपत्यका प्रवेशमा असमान नीति : हवाई मार्गबाट सरसर, स्‍थलमार्गमा कडाइ

अतिन आचार्य | असार २२, २०७८

काठमाडौँ : काठमाडौँ उपत्यकामा बैशाख दोस्रो सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएकाे छ । जनस्वास्थ्...

कोभिड-१९ : जर्मनीले नेपालसहित पाँच देशलाई लगाएको प्रतिबन्ध बुधबारदेखि हट्ने

इकागज | असार २२, २०७८

जर्मनी : जर्मनीले कोभिड-१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्...

कोभिडले एक हजार बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु

इकागज | असार २२, २०७८

जकार्ता : कोभिड-१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसिय...