कूटनीति

विद्यालयका भवन हस्तान्तरण

इकागज | फागुन २१, २०७७

काठमाडौँ : अमेरिकी राजदूत र्‍यान्डी बेरीले दुईवटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गरेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का नेपाल निर्देशक सेपिडे केभान्शाडसँगै बेरीले शुक्रबार उक्त भवन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एसियाली विकास बैंक (एडीबी)का अफिसर-इन-चिफ शरद भण्डारी उपस्थित थिए । नेपालका २९ स्थायी विद्यालयका भवन पुनर्निर्माण सम्पन्न गर्नका लागि अमेरिकी सरकारले युएसएआइडीमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको छ ।

तीमध्येका थप दुई विद्यालयहरू आजको कार्यक्रमसँगै प्रयोगका लागि तयार भएका छन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत बेरीले भने, 'बालबालिकालाई विद्यालय फर्काउने नेपालको प्राथमिकता अमेरिकी सरकारको पनि प्राथमिकता हो ।'

ओमनका विज्ञहरूसँग महानगरका मेयरहरूले गरे फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

इकागज | फागुन २०, २०७७

काठमाडौँ : खाडी मुलुक ओमानका विज्ञहरूसँग महानगरका मेयरहरूले  वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी अन्...

नेपाल-पाकिस्तानबीच सिधा हवाई सम्पर्क आवश्यक : राजदूत अधिकारी

इकागज | फागुन २०, २०७७

काठमाडौँ : नेपाल र पाकिस्तानबीच व्यापार र आर्थिक सहकार्यमा सम्भावना भएकाले दुई मुलुकबीच सिधा हवाई सम्पर्...

भारतद्वारा तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न २४.६ करोड सहयोग

इकागज | फागुन १९, २०७७

काठमाडौँ : भारतीय राजदूतावासले तीन सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि २४.६ करोड सहयोग गरेको छ । ...

मलेसियामा रोजागारी गर्ने श्रमिकसँगै उसको परिवार पनि थप सुरक्षित

चन्द्रशेखर अधिकारी | फागुन १८, २०७७

काठमाडौँ : मलेसियाको सामाजिक सुरक्षा योजनामा आबद्ध हुने नेपाली श्रमिकको संख्या बढेपछि यसको व्यवस्थ...

भूकम्प प्रभावित क्षेत्रका सीमान्तकृत समुदायमा जापानी सहयोगमा शैक्षिक सुधार अघि बढाइँदै

इकागज | फागुन १८, २०७७

काठमाडौँः जापान सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रका सीमान्तकृत समुदायमा जापानी सहयोगमा शैक्षिक सु...

सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्‍न प्रतिबद्ध : मन्त्री ज्ञवाली

इकागज | फागुन १७, २०७७

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशस...

२५ वटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्न भारतले दियो ५३ करोड रुपैयाँ

इकागज | फागुन १४, २०७७

काठमाडौँ : २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले नेपाललाई ५३ करोड आर्थिक सहयोग गरेको ...