एशियन हाइड्रोपावरले आइपीओ जारी गर्ने

इकागज | मंसिर २९, २०७७

काठमाडौं : एशियन हाइड्रोपावर लिमिटेडले पुस २० गते दोस्रो साधारणसभा डाकेको छ । कम्पनीको साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन (आइपीओ) जारी गर्ने सम्बनधमा प्रस्ताव गर्ने कम्पनीले जानकारी दिएको छ ।

गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साधारणसभा विद्युतीय माध्यमबाट इन्टरनेटको प्रयोग (जूम मिटिड्ङ) बस्ने बताइएको छ ।

सुन्‍नुहोस् मध्यभोटेकोसी जलविद्युत आयोजनामा २ करोड अफर गरिएको टेप (अडियोसहित)

इकागज | मंसिर २४, २०७७

काठमाडौं : चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सिन्धुपाल्चोकमा निर्माणधीन मध्यभोटेकोसीले १०२ मेगावाटक...

२ करोड ‘अफर’ गरेको टेप सार्वजनिकपछि मध्यभोटेकोसीका सीइओले दिए राजीनामा

विकास थापा | मंसिर २०, २०७७

काठमाडौं : मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले पदबाट राजीनामा द...

प्रसारण लाइन नबन्दा सिंगटी हाइड्रोलाई मासिक ६ करोड नोक्सानी

विकास थापा | मंसिर २०, २०७७

काठमाडौं : जग्गाधनीको अत्तोपत्तो नभएर दुई वटा टावर गाड्न नसक्दा निजी क्षेत्रले उत्पादन गरेको २५ मेगावाट ब...

सरकारी निकाय गम्भीर नहुँदा निजी क्षेत्रको करोडौं क्षति

विकास थापा | मंसिर १८, २०७७

काठमाडौं : सोलु कोरिडरअन्तर्गतको प्रसारण लाइनमा स्थानीय वासिन्दाले दुई वर्षदेखि पाँचवटा टावर गाड्न नदिएक...