अर्थ / बाणिज्य

पर्साका संघीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

इकागज | साउन ८, २०८१
पर्सा - संघीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पूँजीगत खर्च गरेका छन् ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्साम...

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज | साउन ८, २०८१
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी ड...

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

इकागज | साउन ८, २०८१
झापा- पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ ।  प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा को...