अर्थ / बाणिज्य

युएसएडद्वारा २४ वर्षमा दुई खर्ब सहयोग

इकागज | साउन ३, २०८१
काठमाडौँ- संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, प...

मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

इकागज | साउन ३, २०८१
काठमाडौँ- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बेस्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनु...

ग्वार्को फ्लाइ ओभर निर्माण मौसमका कारण प्रभावित, कात्तिकमा मात्रै गाडी गुड्ने

इकागज | साउन ३, २०८१
काठमाडौँ - ललितपुरको ग्वार्को चोकमा रहेको फ्लाइ ओभर निर्माण कात्तिकमा मात्रै पुरा हुने भएको छ । वर्षाका कारण जेठदेखि काम हुन नसकेपछि निर्माण समयमै नसकिने भएको हो ।  सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले वर्षालाई कारण देखाउँदै कात्तिकमा निर्माण सकिने बताए । यसअघि महर्जनले असार मसान्तमा फ्लाइ ओभरबाट गाडी गुड्ने बताएका थिए ।  'जेठबाट वर्षा ...
राजनीति

नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्छ : अर्थमन्त्री पौडेल

इकागज | साउन ३, २०८१

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाट...

उद्यम

नेपालमा सुर्ती, गुट्खालगायत कच्चा पदार्थको निर्यात विवरण माग गर्ने समितिको निर्णय

इकागज | साउन ३, २०८१

​काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुट्ख...