अर्थ / बाणिज्य

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्‍न, सबैभन्दा कम मधेश प्रदेशमा

इकागज | असार २४, २०८१
काठमाडौँ- समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कुल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा...

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

इकागज | असार २४, २०८१
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले घटेर १ लाख ४५ हजारमा कारोबार भएको छ ।  यस अघि आइतबार छापावाल सुन प्रत...

ग्लोबल आइएमई र नास–आईटी बीच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

इकागज | असार २४, २०८१
काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् ।  नेपाल स...
पूर्वाधार

नारायणगढ–बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

इकागज | असार २४, २०८१

नवलपुर (नवलपरासी)- निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारा...